बल्लतल्ल सुल्झिएको विवादमै सुझाव बढी

काठमाडौं-लामो विवादपछि राजनीतिक दलहरूले बल्लतल्ल टुंगो लगाएकै विषयवस्तुमा संशोधन गर्न भन्दै नागरिकहरूले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिएका छन्। सुझाव संकलनका लागि राजधानीमा आयोजना गरिएका भेलामा अधिकांशले प्रदेश संख्या, राष्ट्रपतिको निर्वाचन, धर्म निरपेक्षता, न्यायपालिकाको अधिकार क्षेत्र लगायतका विषयमा परिमार्जन गर्न सुझाव दिएका छन्। दलहरूले लामो विवादपछि आठ प्रदेशमा सहमति गरे पनि सुझाव दिने राजधानीका अधिकांशले ५ … Continue reading बल्लतल्ल सुल्झिएको विवादमै सुझाव बढी